एमालेले २४ गते पनि संसद चल्न नदिने !

काठमाडौं । सरकारले संबिधान संसोधन बिधेयक फिर्ता नलिए या परिमार्जन नगरे २४ गते बस्ने संसद बैठक पनि प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएको छ। सर्र्वोच्च अदालतले संबिधान संसोधन गर्ने अधिकार संसदको रहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अबरुद्ध बैठक सुचारु हुने अपेक्षा गरिएका बेला एमालेले पुरानै अडान दोहो-याएको हो । बिहीबार एउटा टेलिभिजनसँग कुराकानीमा … Continue reading एमालेले २४ गते पनि संसद चल्न नदिने !